Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली समाजमा चिया एउटा लत जस्तै बनेको छ । अधिकांशले चियामा ‘मिल्क टी’ र ‘ब्ल्याक टी’ खाने गर्दछन् । फलफूलको चिया खाने कमै भेटिन्छन् । कतिपयलाई त फलफूलको चिया हुन्छ र ? भन्ने पनि लाग्न सक्छ । खाँदा मिठो अनि स्वास्थ्यलाई पनि फाइदा हुने फलफूलको चिया अहिले नेपालका सहरमा पाइन थालेको छ । शारीरिक…