Live on
Your Voice, Your Power
बिरालो घरमा बस्ने जनावर हो । यो एक मांसाहारी तथा स्तनधारी समूहमा पर्ने जनावर हो । बिरालोलाई आत्मनिर्भर र आत्मविश्वासको प्रतीक पनि मानिन्छ । जसका कारण धेरै नेपालीहरूको घरमा बिरालो पाल्ने गरिन्छ । बिरालोलाई कालको रूप पनि मान्ने गरिन्छ । त्यसैले बिरालो घरमा पालेर खुसी बनाउँदा घरमा सुख शान्ति र समृद्धि छाउँछ भन्ने धार्मिक मान्यता…