Live on
Your Voice, Your Power
कसैमा मुख गन्हाउने समस्या छ भने उसले सबैभन्दा बढि भोगेको समस्या हो, सामाजिक रुपमा असामान्य अवस्था भोग्नु । कसैले मुख गन्हायो भनेर उपेक्षा गर्लान् केहिले नजिक पर्दा ठाउँ छाडेर पर सर्लान् । यो समस्याले सामाजिक जीवन जोखिममा पुर्याउँछ । कसैमा मुख गन्हाउने समस्या छ भने मुखको दुर्गन्ध हटाउन चिकित्सकीय परामर्श लिन ढिला गर्नु हुदैँन ।…