जीवनशैली « Khabarhub

दरका परिकारबाट पनि हुनसक्छ हानी !

नेपाली हिन्दू नारीहरूको महान चाड तीज अन्तर्गत आज बुधबार दर खाने दिन । तीजको पहिलो दिन विवाहित महिलाले माइती पुगेर दर खाने चलन छ । सामान्यतया तीजको दिन व्रत हुने भएकोले अघिल्लो दिन राति दर खाने प्रचलन छ । तर खाने नाममा केहि अस्वस्थ्यकर खानु हुदैँन । अन्यथा बिरामी पर्न सकिन्छ । त्यसो भए दरमा…