Live on
Your Voice, Your Power
अहिलेको युवापुस्तामाझ सबैभन्दा ठुलो समस्या हो, कपाल झर्ने । उमेर नपुग्दै अर्थात समयपूर्व नै कपाल झर्नु सबैभन्दा ठूलो स्वास्थ्य समस्या मध्ये एक हो । कपाल झर्नुमा रोग, खानपान, आनिबानी र वंशानुगत कारण रहन सक्छन् । केही यस्ता खानेकुरा जो धेरै खाँदा रगतमा बायोटिनको कमी हुन थाल्दछ । जसले कपालको जरामा रक्तसंचार कम हुने गर्दछ ।…