जीवनशैली Archives | Page 48 of 90 | Khabarhub Khabarhub

घाउ निको भएपछि बसेको खत कसरी हटाउने ?

कुनै चोटपटक वा जलेको घाउ निको भएपछि, एक किसिमको दाग वा खत छालामा बस्दछ । घाउ पुरिएपछि वा निको भएपछि यस किसिमको दाग वा खत देखिन्छ । यस्ता दाग वा खत कसरी हटाउन सकिन्छ त्यसबारे चर्चा गरौं । यदि घाउको खत वा दागको समयमै उपचार भएन भने यो पलाएर छालाको सतह भन्दा माथि उठेर ठुलो…