Live on
Your Voice, Your Power
काठमाडौं– सामान्यतया कुनैपनि बच्चा जन्मने वित्तिकै रुने गर्छ । यसरी रुनु भनेको उसले केही व्यक्त गर्नु हो । बच्चा रुँदा उसले केही भन्न खोजिरहेको भनेर बुझ्नु आवश्यक हुन्छ । उसले रोएर आफ्नो आमासँग सम्पर्क गर्ने एक माध्यम बनाएको हो । बच्चाले केहि बोल्न नसक्ने हुँदा उनको मनको कुरा बुझ्न गाह्रो हुन्छ । किन रुन्छ त…