Live on
Your Voice, Your Power
नेपाली बजारमा स्याउ जुनै महिनामा पनि सहजै पाउन सकिन्छ । स्वास्थ्यका दृष्टिकोणले निकै उपयोगी स्याउलाई कतिपय मानिस बोक्रा निकालेर खाने गर्दछन् । स्याउलाई ब्रोकासहित खानाले यसमा भएका सम्पूर्ण तत्व शरीरले पाउनुको साथै कैयौं प्रकारका रोगबाट समेत बचाउँछ । स्याउलाई बोक्रासहित खादाँ निम्न फाइदा पाउन सकिन्छ : १. क्यान्सर बोक्रासहित स्याउ खाए फाइबर, क्याल्सियम, एन्टिअक्सिडेन्ट, प्लेबिनाइड,…