जीवनशैली « Khabarhub

एक झुप्पो अंगुर खाँदा यतिधेरै फाइदा !

बजारमा अंगुरको झुप्पा देख्दा नलोभिने को होला र ? फलफूलमा अंगुर निकै स्वादिष्ट मानिन्छ । यसको गुलियो स्वादले धेरैलाई आर्कषित गर्दछ । अंगुरमा पाइने प्रशस्त पौष्टिक तत्वले शरीरलाई समेत फाइदा पुर्याउँछ । अगुंर खाँदा जति स्वादिलो हुन्छ, स्वास्थ्यका लागि त्यति नै फाइदाजनक हुन्छ । यसमा भिटामिन, क्यालसियम, पोटासियम, फोसफरस, आइरन सहितका पौष्टिक तत्वहरु पाइन्छ ।…