जीवनशैली Archives | Page 62 of 88 | Khabarhub Khabarhub

वर्षायाममा सागपात खाँदा अपनाउनुहोस् यी सावधानी

आजकल बजारमा प्रशस्त मात्रामा वेमौसमी तरकारीहरु पाइन्छ । बेमौसमी तरकारीमा मानिसको आर्कषण बढे पनि यसको सेवनले भने कतिपय अवस्थामा हाम्रो शरीरमा हानी पुर्याउँदछ । अझ वर्षायाममा पात भएका साग तथा तरकारीको सेवन भने अन्य मौसमको तुलनामा हानिकारक हुन्छ । अन्य मौसममा स्वस्थकर मानिए पनि वर्षाको मौसममा हरियो तरकारी र सागपात स्वास्थको लागि हानिकारक हुन सक्छ…