जीवनशैली « Khabarhub

तरल लिपिस्टिक लगाउनेले ध्यान दिनुपर्ने ४ कुरा

महिलाको सुन्दरतामा उनीहरूले लगाउने लिपिस्टिकले पनि महत्व राख्दछ । अधिकाशं महिलाहरू सुन्दर ओठका लागी बिभिन्न प्रकारका लिपिस्टिक लगाउने गर्दछन् । आजकल बजारमा प्रशस्त मात्रामा लिक्विड लिपिस्टिक पाइने भएकाले महिलाहरू यस प्रकारको लिपिस्टिकको पनि अधिकतम प्रयोग गर्दछन् । ठोस लिपिस्टिकको तुलनामा तरल लिपिस्टिक गाढा रंग र धेरै समय टिक्ने भएकाले यस प्रति महिलाको रुची बढेको हो…