Live on
Your Voice, Your Power
एजेन्सी– प्रायः मानिसहरुले सपना देख्छन् । ज्योतिष शास्त्रले सपनाका बारेमा पनि फलादेश गर्ने गर्छ । कस्तो सपना देख्दा शुभ हुन्छ र कस्तो सपना देखे अशुभ हुन्छ सवैलाई थाहा हुँदैन । हामीले आज राति सपनामा के देख्दा कस्तो फल मिल्छ भन्ने विषयमा केही जानकारी प्रस्तुत गरेका छौं । यदि तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु…