Live on
Your Voice, Your Power
धेरै मानिसमा सपिङ अर्थात किनमेल गर्ने शौख हुन्छ । बजारमा जानासाथ देखिएका आर्कषक वस्तु किन्न जो कोहीलाई मन लाग्छ । तर केही मानिसमा भने सपिङको लत नै हुन्छ । जसले अनावश्यक रुपमा धनको हानी त गर्छ नै साथै किनमेलमा समय र ऊर्जा पनि खर्च हुने गर्दछ । यतिमात्र होइन, अनावश्यक वस्तुसमेत घर भित्रिन्छन् । यस्तोमा…