Live on
Your Voice, Your Power
आफ्नो जीवनसाथीको मोबाइल फोनमा जासूसी गर्ने बानी सामान्य हो । यसमा पनि सबैभन्दा बढी यस्तो बानी महिलामा हुन्छ । युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया र युनिभर्सिटी अफ लिस्बनको एक संयुक्त अध्ययनले अधिकांश मानिसले आफ्ना साथी तथा जीवनसाथीको फोन चेक गर्ने गरेको पत्ता लागेको छ । यसो गर्नुको पछाडि मुख्य रुपमा जलन हुनु देखिएको छ । साथै…