जीवनशैली « Khabarhub

मेथी पानी पिउनुका फाइदा यस्ता छन्

काठमाडौं– आयुर्वेद र घरेलु उपचारमा मेथी शताब्दीयौँदेखि प्रयोग हुँदै आएको छ । मेथीको दाना पनि खानाको स्वाद बढाउन प्रयोग गरिन्छ । भुटेको मेथीको दानाको धुलो पानीमा मिसाएर पिउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । मेथीको दाना भुटेर पानीमा पिउनाले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याहरू हटाउन र बच्न मद्दत गर्छ । भुटेको मेथीको दानाको धुलो पानीमा मिसाएर पिउनुका फाइदाहरू…