समाचार « Khabarhub

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा- सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि स्थानीय र सुरक्षा निकायको टोलीबीच तनाव उत्पन्न भएको छ । गृहमन्त्रीको सुरक्षाका लागि पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जिल्ला प्रशासन कार्यालय सिराहाका सवारीसाधन स्थानीयले मृतकको घरअगाडि घेराउ गरेका छन् । गृहमन्त्री सुधन गुरुङ मृतकको परिवारलाई भेट्न जाँदैछन् । सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको…