समाचार « Khabarhub

दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाइने

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको उपस्थितिमा मन्त्रालयका अधिकारी र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिबीच दिगो वन व्यवस्थापन तथा वन डढेलो नियन्त्रणका विषयमा छलफल भएको छ। मन्त्री चौधरीको सचिवालयका अनुसार छलफलमा नेपालको वनलाई संरक्षणमुखी मात्र नभई दिगो तथा आर्थिक रूपमा उत्पादनशील ढङ्गले व्यवस्थापन गर्ने विषयमा जोड दिइएको थियो। स्वदेशी काठको उत्पादन वृद्धि गरी…