समाचार « Khabarhub

‘वैदेशिक रोजगारबाट फर्केकाको सीपलाई राष्ट्रको हितमा प्रयोग गर्नुपर्छ’

मोरङ– सरकारले वैदेशिक रोजगारबाट फर्केकाहरूको सीप, पुँजी र प्रविधिलाई राष्ट्रहितमा प्रयोग गर्न आवश्यक सहयोग र सहजीकरण गर्नुपर्नेमा जोड दिइएको छ ।  कोशी प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित ‘वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको पुनःएकीकरण’ सम्बन्धमा सञ्चारकमीसँग छलफल तथा समन्वय बैठकमा सहभागीले वैदेशिक रोजगारबाट फर्केकाहरूको सामाजिक, आर्थिक र सीपलाई उद्यमी बनाउने लक्ष्यसहित सरकारले सहजीकरण गर्नुपर्नेमा जोड…