समाचार « Khabarhub

श्रमजीवी वर्गलाई जोड्न सके वामपन्थी आन्दोलन पुनः सशक्त बन्छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिवेश लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको प्रभावमा रहेको टिप्पणी गरेका छन् । उनले यस्ता आधारमा उदाएका राजनीतिक शक्तिको उदय छिटो हुने भए पनि त्यस्तै छिटो पतन हुने दाबी गरे। शनिबार काठमाडौंमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको जगमा बालेन…