समाचार « Khabarhub

सिरहामा ६५ प्रतिशत मतदान, मतगणनाको तयारी हुँदै

सिरहा- बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सिरहामा करिब ६५ प्रतिशत मतदान भएको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा बिहानदेखि सुरु भएको मतदानका क्रममा कुल दुई लाख ९० हजार ४४७ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवका अनुसार खसेको मतमध्ये एक लाख ५८ हजार ५७७ महिला, एक लाख ३१ हजार ८६८…