Live on
Your Voice, Your Power
चितवन- भरतपुरका विजय कमली ग्यास नपाएर भौँतारिएको तीन दिन भइसक्यो । उनी ग्यास पाउने आसमा एकदेखि अर्को ठाउँ निरन्तर कुदिरहेका छन् । कसैले ग्यास पाउन नागरिकता देखाउनुपर्छ भनेपछि उनले गोजीमा नागरिकताको प्रतिलिपी बोकेरै हिँडेका छन् । ‘टेम्पोमा खाली सिलिन्डर हालेर हिँडेको तीन दिन भइसक्यो । नागरिकताको फोटोकपी पनि लिएरै हिँडेको छु । त्यही पनि ग्यास…