Live on
Your Voice, Your Power
मुगु– गमगढी–नाक्चेलाग्ना सडक लथालिङ्ग अवस्थामा पुगेको छ । नेपाल चीन जोड्ने उक्त नाका निर्माण सुरु गरिएको २१ वर्ष पूरा भएसँगै निर्माण सम्पन्न नभएकाले अलपत्रमा परेको हो । सडक निर्माण ढिलाइ हुनुमा डिभिजन कार्यालयमा प्रर्याप्त प्राविधिक जनशक्ति नहुनु, गुणस्तरीय निर्माण सामग्री प्रयोग नहुनु र गमगढी नाक्चेलाग्ना सडकको लागि प्रयाप्त बजेट नछुट्याइनु प्रमुख कारण हो । सो…