समाचार « Khabarhub

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

देउखुरी- यतिबेला  घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले ढाकेको छ । यहाँका किसानले बर्सिम घाँसखेती गरेर पशुपालनमा सहज भएको बताएका छन् । किसान नगदेबालीका रूपमा घाँसखेती गर्न थालेका छन् ।  ‍घोराही उपमहानगरपालिका–६ की  सरस्वती शर्माले एउटा गाई र आठ बाख्रा पालेकी छन् । घर छेउको १५ कट्ठा जमिनमा बर्सिम घाँसखेती गरेको उनले बताइन्  । गाई…