Live on
Your Voice, Your Power
कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कायरत प्रहरी जवान वकिल विस्टले आफैंलाई गोली प्रहार गरेका छन् । बुधबार राती साढे ८ बजे ड्युटीमा रहेका बेला उनले आफैंलाई गोली हानेको कञ्चापुर प्रहरीले बताएको छ । प्रहरीका अनुसार गोली उनको दाहिने कानभन्दा माथि लागेको छ । गम्भीर अवस्था रहेका बिष्टलाई स्थानीय महाकाली प्रादेशिक अस्पतालबाट…