समाचार « Khabarhub

एससिओ शिखर सम्मेलनमा सहभागी प्रथम महिलाको जलयात्रा

थियानजिन – थियानजिन शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनमा सहभागी विश्वका नेता सम्मेलन सम्बोधनमा व्यस्त रहेकाबेला ती मुलुकका प्रथम महिला भने जलयात्रा र आपसी सद्भाव आदानप्रदानमा व्यस्त भएका छन् । चीनको थियानजिनमा भएको सम्मेलनमा सहभागी नेपालका प्रधानमन्त्री केपी शर्मा ओली धर्मपत्नी राधिका शाक्य, चीनका राष्ट्रपति सी चीनफिङ धर्मपत्नी पेङ लियुनसहित विभिन्न सहभागी मुलुकका प्रथम…