Live on
Your Voice, Your Power
चितवन – नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल पुर्पक्षका लागि जेल चलान भएका छन्। रुपन्देही जिल्ला अदालतले कँडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। कालिका–५, चितवनका कँडेललाई भदौ ४ गते रुपन्देही प्रहरीले पक्राउ गरेको थियो। उनी रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक रहेका थिए।…