Live on
Your Voice, Your Power
कैलाली– पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका गाउँ तथा बस्तीमा आजदेखि ‘अटवारी पर्व’को तयारी सुरु भएको छ । श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो आइतबारका दिन पर्ने यो पर्वका लागि अनदीको चामलको भात र रोटी, सुकेको माछा, खरिया, सिद्रा, फुलौरीलगायत स्थानीय खानाका परिकार बनाउन आवश्यक पर्ने खाद्यान्नको खोजीमा स्थानीय जुटेका हुन् । भोलि आइतबार यस…