Live on
Your Voice, Your Power
काठमाडौँ- गृहमन्त्री रमेश लेखक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सहभागी भएर बूढानीलकण्ठ पुगेका छन् । सोमबार जेन-जी पुस्ताले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा कम्तीमा पनि १९ जनाको ज्यान गएको अवस्थामा गृहमन्त्री लेखक कांग्रेस सभापति शेरबहादुर देउवासँग संवादका लागि बूढानीलकण्ठ पुगेका हुन् । उनी सिंहदरबारबाट सुरक्षा प्रमुखहरूसहित बालुवाटार पुगेका थिए ।…