समाचार « Khabarhub

साप्ताहिक ब्रिफिङ : पूर्वराष्ट्रपतिविरुद्ध रोकिएन ओलीको आक्रोश, रवि फकाउँदै प्रचण्ड, टर्‍यो उप-सभामुखको संकट, पार्टी खोल्दै प्रसाईं, उपेन्द्रलाई गौर हत्याकाण्डको संकट र राष्ट्रसङ्घद्वारा गाजामा अनिकालको घोषणा

आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ ।  पूर्वराष्ट्रपतिले असन्तुष्ट र जनसंगठनमा हारेकालाई बोकेर हिँडेको ओलीको आरोपनेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले झुक्याएर पार्टी सदस्यता नवीकरण गर्न खोजेको आरोप लगाएका छन् । शुक्रबार अपरान्ह आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न…