Live on
Your Voice, Your Power
काठमाडौं- गत वर्षमात्रै करिब ४५ करोड रुपैयाँ खर्चिएर विस्तार गरिएको त्रिभुवन विश्वविद्यालय परिसरिस्थित क्रिकेट स्टेडियम नहटाइने भएको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सोमबार पत्रकारहरूसँगको कुराकानीकाा क्रममा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान हटाउने कुनै योजना नरहेको जवाफ दिएका हुन्। सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पोखरेलले बनिसकेको खेल मैदान खाली गराउने उद्देश्य सरकारले…