Live on
Your Voice, Your Power
काठमाडौं- गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको मर्म अनुसार जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा गण्डकी प्रदेश सभा र गण्डकी प्रदेश सरकारद्वारा बिहीबार कास्कीमा आयोजित कार्यक्रममा उनले नेपालको संविधान, संवैधानिक कार्यसूची, प्रचलित कानून, संघीयताको मर्म अनुसार नागरिकसामु जिम्मेवार भई काम गर्नुपर्ने बताए । नागरिकसामु जिम्मेवार भई उनीहरूका अपेक्षा…