समाचार « Khabarhub

भेटिएनन् रसुवाको बाढीमा बेपत्ता प्रहरी जवान ठाकुर, कुशको शव बनाएर अन्त्येष्टि

रसुवा – गत असार २४ गते बिहान नेपाल-चीन सीमास्थित रसुवागढीमा आएको बाढीमा परेर बेपत्ता प्रहरी जवान मुन्ना ठाकुरको शव नभेटिएपछि कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ। बाराको फेटा गाउँपालिका–१ निवासी २४ वर्षीय ठाकुरको महिना बित्दा पनि शव नभेटिएपछि परिवारका सदस्यले शुक्रबार कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन्। ठाकुरका एकजना नाबालक छन् । कुशको शव…