Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलन आज पनि जारी रहेको छ । हिजो जनकपुरस्थित महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा सुरुभएको सम्मेलनको आज बन्दसत्र चलिरहेको छ । बन्दसत्रमा प्रदेश महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठले सांगठनिक र राजनीतिक प्रतिवेदन पेस गरेका छन् । यस्तै कोषाध्यक्ष प्रदीप यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार…