समाचार « Khabarhub

सिंहदरबारभित्रै छिर्‍यो सरकारविरोधी आन्दोलन (तस्बिरहरू)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई लिएर तीव्र आलोचना भइरहेका बेला प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै आन्दोलन सुरू भएको छ। करारका कर्मचारी हटाउने तयारीको विरोधमा अर्थ मन्त्रालयको गेटमा नाराजुलुस भएको हो । १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले सरकारविरुद्ध धर्नासहित नाराजुलुस गरेका हुन् । सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत् कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८…