समाचार « Khabarhub

‘जातीय भेदभावविरुद्ध संविधानमा उल्लेख विषय कार्यान्वयनको अवस्था सन्तोषजनक छैन’

काठमाडौं- जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस, नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष यस दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउने गरिएको छ । यस दिवसका अवसरमा राष्ट्रिय दलित आयोगले काठमाडौंमा दलित समुदायको हक–अधिकारको विषयमा अन्तर्संवाद गरेको…