Live on
Your Voice, Your Power
मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले सडक विभागसँग समन्वय गरेर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए ।