Live on
Your Voice, Your Power
‘देशलाई यो हालतमा पुर्याउनेहरूले प्रश्न गर्दा अचम्म लाग्छ’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुण्डी कारोबार रोक्न सरकारले प्रभावकारी कदम चाल्दै आएको बताएका छन् । प्रतिनिधि सभामा सांसद्हरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले अहिले केही पनि नयाँ भएन भनेजस्तो गरी प्रश्न आउने गरेको गुनासो गरे । ‘केही माननीय सदस्यज्यूहरूले अहिले पनि केही नभएको आशयसहित कुरा…