Live on
Your Voice, Your Power
सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६ मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु भएको छ। अर्धजलाशय (Semi-Reservoir) प्रकृतिको उक्त आयोजना एलिभेट इनर्जीले निर्माण गर्न लागेको हो। कम्पनीले २०७७ सालमै आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरिसकेको थियो भने हाल उत्पादन अनुमतिपत्र प्राप्त गर्ने प्रक्रिया अघि बढाइएको छ। आयोजनाको वातावरणीय प्रभाव…