Live on
Your Voice, Your Power
काठमाडौं- शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन प्रस्तावित नियमावली शीघ्र जारी गर्न सरोकारवालाले जोड दिएका छन्। शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) र शिक्षा पत्रकार समूहले बुधबार काठमाडौंमा आयोजना गरेको ‘प्रस्तावित शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’ विषयक छलफलमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सांसद तथा शिक्षा क्षेत्रका विज्ञहरूले…