समाचार « Khabarhub

तीनकुनेमा राजावादीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- राजतन्त्र पुनर्स्थापनासहितको प्रदर्शनका लागि राजावादी समर्थकहरू काठमाडौंको तीनकुनेमा भेला भएका छन् । उपत्यकाका विभिन्न ठाउँबाट जुलुसहित उनीहरु तीनकुने पुगेका हुन् । राजसंस्था पुनस्थापना अभियानका संयोजक नवराज सुवेदी, कमाण्डर दुर्गा प्रसाईंलगायतले जुलुसको नेतृत्व गर्दै अहिले तीनकुने पुग्दैछन् । उनीहरूले पृथवीनारायण शाह, महेन्द्र वीर विक्रम शाह, ज्ञानेन्द्र शाह, योगी नरहरिनाथ लगायतका तस्बिरसहितका ब्यानर बोकेका छन् । विवादित…