Live on
Your Voice, Your Power
काठमाडौं- सगरमाथा आधार शिविरमा बेपत्ता भएर एक सातापछि जीवितै उद्धार गरिएका दावा शेर्पाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ । शेर्पा उपचाररत ह्याम्स अस्पतालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार ५७ वर्षीय शेर्पालाई अस्पताल ल्याइएपछि गम्भीर डिहाइड्रेसन (शरीरमा पानीको कमी), दुवै हातका कान्छी औँलामा दोस्रो चरणको शीतदंश (फ्रोस्टबाइट), दाहिने हातको बुढी औँला र बीचको औँलामा पहिलो चरणको…