समाचार « Khabarhub

बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न बागमतीका मुख्यमन्त्रीको निर्देशन

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न मन्त्री, सचिव तथा मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोजित कार्यसम्पादन करार समारोहमा मुख्यमन्त्री थापामगरले चालु आर्थिक वर्षको दुई महिना बितिसकेको भन्दै बाँकी अवधिमा तदारुकताका साथ काम गर्न निर्देशन दिएका हुन्। ‘अब हाम्रो काम गर्ने…