Live on
Your Voice, Your Power
दोलखा- जिल्लाको तल्लो क्षेत्रमा असारको पहिलो साता बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा अधिकांश टाँडी खेतमा धान रोपाइँ सुरु हुन सकेको छैन । धान खेती र उत्पादनका हिसाबले जिल्लाकै उर्वर क्षेत्र मानिने तामाकोशी, वैतेश्वर र मेलुङका फाँट तथा बेँसी क्षेत्र यतिबेला सुनसान देखिन थालेका छन् । लामो समयदेखि पानी नपर्दा किसानहरू चिन्तित बनेका छन् भने खेतीपातीमा…