Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा प्लास्टिकका पानीका बोतल प्रयोग नगर्ने व्यवस्था गर्न निर्देशन दिएका छन्। त्यसका लागि मेलम्ची खानेपानीलाई सिधै पिउन मिल्ने गरी धारा तथा पाइपलाइन व्यवस्थापनको काम अघि बढाइएको छ। निर्देशनपछि सम्बन्धित निकायले पानीको गुणस्तर परीक्षण, पाइपलाइन निरीक्षण र धारा व्यवस्थापन सुरु गरेका छन्। सरकारी निवासमा बोतलको पानीको प्रयोग अन्त्य…