समाचार « Khabarhub

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं- पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि निर्माण हुन नसकेको बसपार्क क्षेत्रमा महानगरपालिकाले संरचना हटाउन शुरु गरेको छ ।  बसपार्क निर्माण कार्यलाई गति दिन मेयर धनराज आचार्यको उपस्थितिमा बिहीबार डोजर चलाइएको हो। विगत ५० वर्षदेखि विभिन्न कारणले बसपार्क निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन ।  महानगरले उक्त क्षेत्रमा रहेका अनधिकृत संरचना र…