समाचार « Khabarhub

विशेष महाधिवेशन पक्षेधरको भेला बागबजारमा

काठमाडौं- विशेष महाधिवेशन पक्षधरहरूले काठमाडौंको बागबजारस्थित नुर्जा पार्टी भेन्यूमा भेला गरेका छन् । भेलामा पार्टीको वर्तमान अवस्था, विशेष महाधिवेशनको आवश्यकता र आगामी रणनीतिबारे छलफल भइरहेको छ ।