Live on
Your Voice, Your Power
काठमाडौं- सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई हिरासतमुक्त गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले तेस्रो पटक थपिएको ५ दिनको म्याद सकिएपछि उनीहरूलाई हिरासतमा राख्न नमिल्ने ठहर गर्दै उक्त आदेश दिएको हो। कानुनी व्याख्या : हिरासत गैरकानुनी थिएन, तर अब राख्न मिल्दैन अदालतले बन्दीप्रत्यक्षीकरण…