Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा सहसचिव प्रदीप परियारलाई विशेष अदालतले २५ हजार रुपैयाँ धरौटीमा छोड्न बुधबार आदेश दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा बुधबार सुनुवाइपछि विशेषले उनलाई थुनछेक बहसका क्रममा २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । विशेषका न्यायाधीशत्रय तेजनारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र…