Live on
Your Voice, Your Power
भोजपुर– टेम्केमैयुङ गाउँपालिका–४ नागीकी एकल महिला मायादेवी राई अहिले गाउँकै प्रेरणादायी किसान बनकी छन् । राई शिक्षण पेसा छाडेर चार वर्षअघिदेखि अर्ग्यानिक तरकारीखेतीमा लागेकी हुन् । राईले ‘इसुक्षा पशुपन्छी तथा मत्स्यपालन फार्म’ दर्ता गरी व्यावसायिक तरकारीखेती गर्दै आएकी छन्। उनले बन्दाकोभी, काउली, ब्रोकोली, टमाटर, भेडेखुर्सानी, एक्वास, प्याजलगायत तरकारी अर्ग्यानिक विधिबाट उत्पादन गर्दै आएकी छन्। गाउँघरमै…