समाचार Archives | Page 323 of 8536 | Khabarhub Khabarhub

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता

काठमाडौं - गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली सेनाले नियन्त्रणमा लिएको समाचार बाहिर आएको छ। फ्रिडम कोटिला कोलिसन (एफएफसी)का अनुसार त्यो जहाजसम्पर्क बाहिर गएको छ। टेलिग्राम एपमा सो समूहले जनाए अनुसार जहाजमा लाइफ ज्याकेट लगाएका देख्न सकिन्छ। यसरी नियन्त्रणमा लिइएको जहाजमा वातावरण अभियन्ता ग्रेटा थनवर्ग लगायत रहेको जनाइन्छ। त्यसलाई इजिप्टको तटमा लगेको समाचार…